काठमाडौं । स्मार्टफोनको माग बढ्दै जाँदा अहिले बजारमा नाम चलेका स्मार्टफोनमा आईफोन र एन्ड्रोइड फोन मात्र रहेका छन् । यी दुवै फोन एकअर्काको प्रतिस्पर्धीको रुपमा बजारमा उभिएका छन् । यी दुवै फोनले प्रयोगकर्ताको सहजता र आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवामा समय अनुसार अ...
