काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी बड्स प्रो टु सार्वजनिक गरेको छ । कम्पनीले बुधबारको ग्यालेक्सी अनप्याक्ड इभेन्टमार्फत ग्यालेक्सी फोल्ड फोर स्मार्टफोन, ग्यालेक्सी वाच फाइभ, ग्यालेक्सी फ्लिप फोर स्मार्टफोनसँगै एयर बड्स समेत ल्याएको हो । कम्पनीको भनाइमा यसअघिको बड्स प्रोको तुलन...
