close

काठमाडौं । एप्पलले आईफोन १४ सिरिज सार्वजनिक गरेको केही दिनमै आईओएस १६ अपडेट उपलब्ध गराएकाे छ । यो अपडेट निःशुल्क इन्स्टल गर्न सकिन्छ । नयाँ अपडेमा विजेट्स सहितको नयाँ लकस्क्रिन, आईमेसेजका लागि अनसेन्ड र एडिटको विकल्प, नयाँ कीबोर्ड फिचर, नयाँ होम एप र अन्य थुप्रै फ...