close

काठमाडौं । साओमीको पहिलो फोन ‘मि १’ सन् २०११ मा चिनियाँ बजारमा सार्वजनिक भएको थियो । वानप्लसले जस्तै कम्पनीले आफ्नो ल्यान्डमार्क स्मार्टफोन सस्तो मूल्यमा सार्वजनिक गर्दै बजारमा प्रवेश गरेको थियो । यसरी विश्व स्मार्टफोन बजारमा भित्रिएको साओमीले आफ्नो पहिलो फोन खरिद गर्ने...