काठमाडौं । भिभोले नेपाली बजारमा वाई सिरिजको भिभो वाई वान एस (Vivo Y1s) सार्वजनिक गरेको छ । युवा प्रयाेगकर्तालाई लक्षित गर्दै कम्पनीले याे फाेन बजारमा ल्याएकाे हाे । ४०३० एमएएच ब्याट्री भएको यो फोनमा ६.२२ इन्चको हलो फुलभियु डिस्प्ले रहेकाे छ । अरोरा ब्लु र ओलिभ ...
