close

काठमाडौं । एन्ड्रोइड स्मार्टफोनका लागि पहिलो पटक रियलमीले आउँदो मंगलबार म्याग्नेटिक वायरलेस चार्जर सार्वजनिक गर्ने भएको छ । ‘म्यागडर्ट’ नामक चुम्बकीय चार्जरका केही स्पेसिफिकेशन बाहिर आइसकेको छ । यो एप्पलको म्यागसेफ चार्जरभन्दा ४४० प्रतिशत फास्टर हुने दाबी गरिएको छ । स...