close

काठमाडौं । चर्चित अनलाइन गेम 'प्लेयर अननोन्स ब्याटलग्राउन्ड्स' अर्थात पब्जीले आफ्नो छैठौं वार्षिक उत्सव मनाउँदैछ । यही अवसरमा आफ्ना प्रयोगकर्ताहरूका लागि पब्जीका डेभलपर क्राफ्टनले नयाँ म्यापसँगै केही नयाँ अपडेटहरू पनि लिएर आउने भएको छ ।  एक...