close

काठमाडौं । नेपाल, हङकङ र यूएई सम्मिलित त्रिकोणात्मक टी२० आई सिरिज आजदेखि सुरु हुँदैछ । यस अन्तर्गत मुलपानी क्रेकेट मैदानमा दिउँसो १ बजेदेखि नेपाल र यूएईबीच पहिले खेल हुनेछ । यो खेलको टिकेट आईएमई पे वालेटबाट खरिद गर्न सकिने छ । आईएमई पे नेपालमा हुने हर...