close

काठमाडौं । इन्डोनेसियाका एक विद्यार्थी आफ्ना सेल्फी फोटोहरुलाई नन-फन्जिबल टोकन (एनएफटी) का रुपमा बिक्री गरेर रातारात करोडपति बनेका छन् । कम्प्युटर विज्ञान अध्ययन गर्ने ती विद्यार्थीको नाम हो, सुल्तान गुस्ताफ अल गोजाली । उनले चार वर्षको अवधिमा आफ्नो कम्प्युटरको अगाडि बस...