close

काठमाडौं । पछिल्लो समय माइक्रोसफ्ट एक्सक्लाउड, एनभिडिया जीफोर्सजस्ता सर्भिसका कारण आईफोन तथा एन्ड्रोइडमा वेब गेमिङ आकर्षणको विषय बन्दै गएको छ । यसैक्रममा अब ओपेराले गेमरहरुलाई लक्षित गर्दै कस्टमाइज गेमिङ ब्राउजर सार्वजनिक गरेको छ । ओपेराले सार्वजनिक गरेको गेमिङ ब्राउज...