close

काठमाडौं । विषाक्त खानालाई लिएर लामो समयदेखि विरोध प्रदर्शन भएपछि एप्पलले दक्षिण भारतमा रहेको आफ्नो प्लान्ट (कारखाना) काे काम तत्कालका लागि रोकेको छ । विषाक्त खानाका कारण कारखानामा काम गर्ने २५० महिला कर्मचारी बिरामी परेका थिए । भने, त्यसमध्ये १५० जनालाई अस्पतालम...