close

काठमाडौं । इजरायली कम्पनी एनएसओ ग्रुपले जासुसी गर्न बनाएकाे सफ्टवेयर पेगासस बन्द गर्ने तयारी गरेकाे छ । व्यक्तिको निगरानीका लागि सरकार, सरकारी निकाय तथा सुरक्षा निकायलाई एनएसओ ग्रुपले यो सफ्टवेयर बिक्री गर्दै आएको थियो । यसमार्फत धेरै व्यक्तिको फोन कल ट्यापिङ गरी उ...