काठमाडौं । पछिल्लो समय विभिन्न देशमा क्रिप्टोकरेन्सी कारोबारलाई नियमन गर्न सरकारी र नियामक निकाय अग्रसर भएका छन् । गत सातामात्र भारतले क्रिप्टो कारोबारलाई करको दायरामा ल्याउने घोषणा गर्याे । हालै रुसले पनि क्रिप्टो कारोबारलाई नियमन र कानूनी मान्यता दिने तयारी गरे...
