काठमाडौं । बिटक्वाइनको मूल्य एक महिना यताकै न्यून बिन्दूमा पुगेको छ । गत साता मात्रै प्रतिक्वाइन ४७ हजार डलर रहेको यसको मूल्य अहिले घटेर ४२ हजार डलरम झरेको छ । यूरोपियन यूनियनको फेडरल रिजर्भको मिटिङको माइन्यूजट सार्वजनिक भए लगत्तै बिटक्वाइनसहित अन्य क्रिप्टो...
