काठमाडौं । आज गुगलले आफ्नो डुडलमा ‘पिज्जा टुडे’ मनाइरहेको छ । गुगल डुडलमा आज तपाईंले एउटा पिज्जा देख्न सक्नुहुन्छ, जसमा तपाईंले गेम पनि खेल्न सक्नुहुन्छ । डुडलमा पनि एउटा पिज्जा छ र पिज्जाको छेउमै पिज्जा कटर पनि छ । त्यो पिज्जामा क्लिक गर्नुभयो भने एउट...
