चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावेले ६ देखि ९ महिनाभित्र स्मार्टफोनको लागि आफ्नै अपरेटिङ सिस्टम तयार पार्ने भएको छ । अमेरिकी सरकारकाे निर्देशनमा गुगलले आफ्नो अपरेटिङ सिस्टम प्रयोगमा प्रतिबन्ध लगाएपछि कम्पनीले आफ्नै अपरेटिङ सिस्टम बनाउनेतर्फ अग्रसर भएको हो । गुगलक...