close

काठमाडौं । ह्वावेले महिला डेभलपरलाई लक्षित गर्दै नयाँ कार्यक्रम सुरूवात गरेकाे छ । विश्वव्यापी परिवर्तन गर्नसक्ने एप र उपकरण विकास गर्ने उद्देश्यका साथ ह्वावेले वुमन डेभलपर्स प्रोग्राम (एडब्लुडी) ल्याएकाे हाे । यसअन्तर्गत महिलाहरुलाई उनीहरुको करिअर विकास र प्रशिक्षणका ला...