काठमाडौं । गूगलले एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टमको नयाँ भर्सन सार्वजनिक गर्ने भर्चुअल कार्यक्रमको मिति सारेको छ । यस अघि उक्त कार्यक्रम अर्को हप्ता हुने तालिका तय गरिएको थियो । अमेरिकाको विभिन्न ठाउँमा भड्केको सार्वजनिक विरोध प्रदर्शनका कारण उक्त कार्यक्रम रोकिएको हो ।...