काठमाडौं । ह्वावे क्यारियर विजनेस ग्रुपका अध्यक्ष रायन डिङले विश्व फाइभजीको बजारमा आधा भन्दा बढी हिस्सा ह्वावेकै रहेको दाबी गरेका छन् । उनले विश्वका ५९ देशका १४० स्थानमा ह्वावेले व्यवसायीक फाइभजी सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार पारेको बताए । चीनको सांघाइम...
