काठमाडौं । माइक्रोसफ्टको भिडिओ कन्फ्रेन्सिङ प्लेटफर्म ‘टिम्स’ का प्रयोगकर्ता १४ करोड ५० लाखभन्दा बढी पुगेका छन् । गत वर्ष महामारीको रुपमा देखापरेको कोभिड १९ का करण भिडिओ कन्फ्रेन्सिङ एप जुम, टिम्स, गुगल मिट्सजस्ता प्लेटफर्मको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । यसअघि गत अ...
