close

काठमाडौँ । गुगलले एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि क्रोम वेब ब्राउजरमा नयाँ सुविधा ल्याएको छ । यससँगै अब ब्राउजरको एड्रेस बारलाई स्क्रिनको तल पुछारमा राख्न सकिने भएको हो । यो परिवर्तनले प्रयोगकर्ताहरूलाई विशेषगरी ठुला स्क्रिन भएका स्मार्टफोनहरूमा एड्रेस बारमा अझ सजिलसँग...