काठमाडौँ । विश्वकै सबैभन्दा ठुलो भिडिओ प्लेटफर्म युट्युबले 'अप्रामाणिक' (inauthentic) सामग्रीमाथि कडाइ गर्ने तयारी थालेको छ । आगामी १५ जुलाईदेखि युट्युबले आफ्नो युट्युब पार्टनर प्रोग्राम (वाईपीपी) मनिटाइजेसन नीति अपडेट गर्दैछ, जुन विशेषगरी ठुलो परिमाणमा उत्पाद...
