close

काठमाडौँ । युट्युब शर्ट्सले आफ्ना क्रियटरहरूका लागि जेनरेटिभ एआई फिचरहरू ल्याएको छ । गुगलको लोकप्रिय भिडिओ प्लेटफर्म युट्युबकै अङ्गको रूपमा रहेको शर्ट्समा भिडिओ बनाउने प्रक्रियालाई अझै सरल र रमाइलो बनाउने नयाँ टुल थपिएका हुन् । यी नयाँ टुलहरूमा 'फोटो टु भिडिओ&#...