close

काठमाडौँ । अमेरिकापछि अब जापान र नेदरल्याण्डले पनि चीनमाथि प्रतिबन्ध लगाउने भएको छ । अर्थात अमेरिकाले जस्तै जापान र नेदरल्यान्डले पनि चिप निर्माणका लागि आवश्यक पर्ने प्राविधिक उपकरण लगायत अन्य उत्पादनहरू चीन निर्यातमा प्रतिबन्ध लगाउने भएको हो । &nbs...