काठमाडौं । एलन मस्कको कम्पनी न्युरालिङ्कले मानव मस्तिष्क प्रत्यारोपणको परीक्षणका लागि मागेको अनुमति अस्विकार भएको छ । कम्पनीले जनावरमा गरिसकेको परीक्षणका आधारमा आफूहरू मानिसको मस्तिष्क प्रत्यारोपण गर्नको लागि तयार भएको भन्दै परीक्षणका लागि अमेरिकाको फुड एन्ड ड्र...
