close

नयाँ अङ्ग्रेजी वर्ष २०२३ अर्को महिनादेखि सुरू हुँदैछ । प्रविधि क्षेत्रमा २०२३ मा नयाँ के के आउलान् ? प्रविधिप्रेमी हुनुहुन्छ तपाईँलाई यो जिज्ञासा लाग्नु स्वाभाविकै हो । आज हामी प्रविधि क्षेत्रको दिग्गज कम्पनी एप्पलले ल्याउनसक्ने सम्भावित उत्पादनबारे चर्चा गर्दैछौं । आईफोन १५...