काठमाडौं । एन्ड्रोइडको १३औं संस्करण सार्वजनिक हुने क्रममा छ । यसैबीच एन्ड्रोइड १३ का विभिन्न फिचरबारे सूचना बाहिरिरहेका छन् । एन्ड्रोइड १३ मा आउने विभिन्न फिचरमध्ये एक हो, ब्याकग्राउन्डमा कुन एपले कति ब्याट्री खपत भइरहेको छ थाहा दिने फिचर । एन्ड्रोइड १३ को अपडेटसँग...