close

काठमाडौं । गुगलले मोबाइलका लागि लाइट मोड हटाउने भएको छ । डेटाको मूल्य घटेपछि यो फिचर आवश्यक नरहेको भन्दै गुगलले एन्ड्रोइड फोनमा लाइट मोड हटाउने घोषणा गरेको हो । गुगल क्रोममा २०१४ भन्दा अघि डेटा सेभरका रूपमा रहेको यो फिचर २०१९ मा लाइट मोडमा रिब्राण्ड भएको थि...