close

काठमाडौं । के तपाईँलाई फोन ह्याङ हुँदा अथवा अन्य कुनै समस्या हुँदा सहजै ब्याट्री झिकेर फोन रिसेट गरेको याद छ ? एउटा यस्तो समय थियो जहाँ फोनमा केही समस्या देखिने बित्तिकै हामी फोनको ब्याट्री झिकिदिने गर्थ्यौं र केही हदसम्म हाम्रो समस्या समाधान पनि हुने गर्थ्यो ।  ...