काठमाडौं । कम्पनीका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद महत्त्वपूर्ण हुन्छ । सीईओ जति महत्त्वपूर्ण पद छ, उक्त पदमा रहने व्यक्ति पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छन् । त्यसैले कम्पनीका लागि उनीहरूको सीईओको सरक्षा र सुविधा उच्च प्राथमिकतामा पर्छ । प्रविधि सम्बन्धी के...
