close

काठमाडौँ । आफू प्रधानमन्त्री हुँदा टिकटकमाथि प्रतिबन्ध लगाएका माओवादी अध्यक्ष प्रचण्डले बिहीबार सरकारले २६ ओटा सामाजिक सञ्जाल बन्द गर्दा भने विरोध गरेका छन् । वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने ...