काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकार र नागरिकबिच हुने संवाद अब विदेशी सर्भरमा नगई स्वेदशमै रहने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले ह्वाट्सएप जस्तै आफ्नै ‘इन्क्रिप्टेड मेसेजिङ सर्भिस’ विकास गरिर...
