close

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेशबाट आईटी क्षेत्र उत्साही भएको टिप्पणी गरेका छन् । आइतबार संसद्मा सांसदहरूको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले अध्यादेशले नेपाललाई आईटीको युगतर्फ अघि बढाउने दाबी गरे । सरकारले अध्यादे...