close

काठमाडौं । सरकारले विद्युतीय (डिजिटल) माध्यम वा सामाजिक सञ्जालमा हुने विज्ञापन तथा सूचनाको नियमन गर्ने जिम्मेवारी विज्ञापन बोर्डलाई तोकेको छ । ३२ साउनमा राजपत्रमा प्रकाशित विज्ञापन नियमन गर्ने नियमावलीको पहिलो संशोधन मार्फत यस्तो व्यवस्था गरिएको हो । त्यस क्रममा आधिक...