close

काठमाडौं । संगीत क्षेत्रका सर्जकहरूका लागि रोयल्टी आम्दानीको महत्वपूर्ण स्रोत हो । सर्जकले सिर्जेका गीतहरू र संगीतको उपयोगमा आधारित रहेर उनीहरूलाई नियमित आम्दानी प्राप्त हुन्छ, जसलाई रोयल्टी भनिन्छ। नेपालमा संगीतका सर्जकहरूको रोयल्टी सङ्कलन, व्यवस्थापन र वितरणको जिम्मा स...