close

काठमाडौँ । मधेश प्रदेश सरकारले आगामी दशकलाई सूचना प्रविधिको दशकका रूपमा मनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले सन् २०२६ देखि २०३६ सम्मको अवधिलाई ‘डिजिटल मधेश दशक’...