काठमाडौं । आयात प्रतिबन्धका बीच भर्खरै सार्वजनिक भएको नयाँ स्मार्टफोन नथिङ फोन वन रहस्यमयी तवरमा नेपाल भित्रिएको छ । विदेशी मुद्रा सञ्चितिमा असर परेको भन्दै सरकारले ३०० अमेरिकी डलरमाथिका मोबाइल आयातमा रोक लगाएकै बेला यो फोन नेपाली बजारमा आएको हो । गत २८ असार...
