काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले देशभर मोबाइल तथा इन्टरनेटको गुणस्तर मापन गर्ने भएको छ । पछिल्लो समय मोबाइल सेवाको गुणस्तर मापदण्ड पूरा गर्न सबै टेलिकम कम्पनी असफल हुँदै आएका छन् । साथै मोबाइल तथा डेटाको गुणस्तरका विषयलाई लिएर गुनासो समेत बढिरहेका...
