काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सुरु गरेको स्मार्ट मिटर जडानको कार्य बाहिरी जिल्लामा समेत विस्तार गर्ने भएको छ । आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार विपन्न वर्गक...
