काठमाडौं । यही वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनमा राष्ट्रिय परिचयपत्र र राहदानी लगायतका परिचय खुल्न कागजातबाट मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै यस्तो व्यवस्था मिलाएको हो । आयोगका अनुसार प्रकाशित अन्तिम मतद...
