काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी) मध्येको एक भायानेट कम्प्युनिकेसनले भीपीएन र डीएनएस प्रयोग गर्दा इन्टरनेट स्लो हुनसक्ने बताएको छ । एक सूचना जारी गर्दै नि:शुल्क भीपीएन तथा डीएनएस प्रयोग गर्दा इन्टरनेट स्लो हुनुका साथै साइबर खतराहरूको जोखिम हुनसक्ने भायानेटले बत...
