close

प्रविधिमा आधारित स्टार्टअपले अन्य क्षेत्रका स्टार्टअपभन्दा छिटोछिटो प्रगति हासिल गरेको पाइन्छ । एउटा विचारबाट सुरु भएका स्टार्टअपले सम्पूर्ण अर्थतन्त्र नै काँधमा बोकेका इतिहास छन् । एउटा सानो क्षेत्रबाट मौलाएको स्टार्टअपले विश्व बजार नै कब्जा गर्ने क्षमता राख्दछ । गुगल, अमेजन...