नेपाल र दक्षिण एसियाली क्षेत्रको ई-स्पोर्ट्सका लागि हालै सम्पन्न पब्जी ग्लोबल मोबाइल च्याम्पियनशिप (पीएमजीसी)मा डीआरएस गेमिङ र ट्रेन्ड टु किल (टीटुके)ले प्राप्त गरेको उपलब्धि उल्लेखनीय छ । यसअघि ई-स्पोर्ट्समा दक्षिण एसियाको प्रदर्शन त्यति राम्रो हुन सकेको थिएन । पीएमज...