close

सन् २०१५ ताका फेसबुकका संस्थापक मार्क जुकरवर्गले कम्पनी छाडेको खबर निकै चर्चित भयो । धेरै अनलाइनले यसबारे समाचार पनि बनाए । तर जुकरवर्ग आफैले जागिर छाडेका भने थिएनन् । त्यो त नेपाली ह्याकर सचिन ठकुरीले उनलाई झुक्याइदिएका थिए । २०१५ को सुरुताका सचिन फेसबुकमा...