श्री ५ को सरकारको २०४२ आसार १२ गतेको निर्णयअनुसार नेपाल दूरसञ्चार संस्थान (हालको नेपाल टेलिकम) मा महाप्रबन्धकमा दुई वर्षका लागि मेरो नियुक्ति भयो । नियुक्तिपत्र पाएपछि म दूरसञ्चार संस्थानमा काम गर्न थालेँ । काम विभिन्न प्रकृतिका थिए । विश्व बैङ्कको ऋण सहयोग, ...