केही समयअघि इन्टरनेट सेवा प्रदायक भायानेटले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा ब्रिचको घटना बेहोर्नुपर्यो । याे घटनामा १ लाख ७६ हजार सेवाग्राहीहरुको निजी जानकारी सबै बाहिर आए । त्यसमा कस्टमर आईडी, नाम, ठेगाना, फोन नम्बर, ईमेल एड्रेसहरु थिए । यसबाट कम्पनीलाई ...