राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सोमबार चार ओटा महत्त्वपूर्ण अध्यादेश जारी गरेका छन् । यसमध्ये आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ विशेषगरी सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा र...