close

काठमाडौँ । ‘डिजिटल नेपाल फ्रेमवर्क २.०’ कार्यान्वयनमा सरकार गम्भिर नभएको भन्दै नीजि क्षेत्रले गुनासो पोखेका छन् । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क २.०: कार्यान्वयन सरोकारवालासँग छलफल’ कार्य...