close

काठमाडौं । जर्मनीको एक विज्ञान तथा प्रविधि सङ्ग्रहालयले अन्तरिक्ष प्रविधि प्रदर्शनीबाट एलन मस्कको तस्बिर हटाएको छ । प्रदर्शनीमा मस्कलाई प्रमुख रूपमा देखाइएको थियो । गत सोमबार नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थकको भीडलाई सम्बोधन गर्ने क्रममा दुई पटक नाजी इसारा (कतिपय...