काठमाडौं । उडिरहेको हेलिकप्टरको ककपिटमा भिडिओ बनाएर टिकटकमा राखेपछि पाइटल निलम्बनमा परेका छन् । उडान अनुशासन तोडेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार प्रभु हेलिकोप्टरका पाइलट पासाङ शेर्पालाई निलम्बन गरेको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलक...
